काठमाडौं । भेनेजुएलामा शनिवार राजधानी काराकासनजिक सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सातजनाको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले एक वक्तव्य जारी गरेर जनाएको छ ।

हेलिकप्टर काराकासबाट पश्चिमी राज्य कोहेडेसका लागि उड्न लाग्दा जमीनमा जोतिन पुगेको वक्तव्यमा उल्लिखित छ । अधिकारीहरूले दुर्घटनाको कारणका विषयमा अनुसन्धान गरिरहेका छन् ।

राष्ट्रपति निकोलास मडुरो शनिवार सेनाको तालिम हेनै कोहेडेस पुगेका थिए । उनले टेलिभिजनबाट सम्बोधन गर्दै भेनेजुएलाको सेना अमेरिकी जोखिमको सामना गर्न तयार रहेको बताएका छन् ।

मडुरोले आफू विरुद्ध अमेरिकी सरकारले कू गराउनका लागि विपक्षी नेता खुवान गुआइडोलाई उचालेको आरोप लगाउँदै आएका छन् । गुआइडोले मडुरो अवैध राष्ट्रपति भएको भन्दै आफैंलाई राष्ट्रपति घोषणा गरेका छन् । बीबीसीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah