काठमडौं । एचअाइभी एड्स भन्ने वितिक्कै सबैले मानिसमा हुने रोग भन्ने बुझिन्छ । तर एक अनुसन्धानले पशुपतिका बाँदरमा एचआइभी-एड्स र क्यान्स संक्रमण भएको देखाएको छ । अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस्तो देखाएको हो । अनुसन्धान गरिएका ३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण देखिएको थियो । विश्वविद्यालयले पहिलो समूहमा १२, दोस्रोमा ११ र तेस्रोमा १६ बाँदरमा अध्ययन गरेको थियो । नयाँ पत्रिकाका जसअनुसार अनुसन्धानको क्रममा १७ भाले र २२ पोथी बाँदर थिए । एड्स सर्ने भनेको असुरक्षित सम्पर्कबाट भन्ने मात्र बुझाइएको छ तर बाँदरबाट पनि एड्स सर्न सक्छ । बाँदरले मानिसलाई अाक्रमण गरी चिर्थोदा वा टोक्दा पनि एड्स सर्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले बाँदरको टोकाइबाट क्यान्सर र एचआइभी-एड्स सर्छ । नेपाल यसबाट उच्च जोखिममा रहेको अनुसन्धनकर्ताको निष्कर्ष छ ।
सनसनीपूर्ण खुलासा-पशुपतिका अधिकाँश बाँदरमा एचआइभी एड्स
सवाल नेपालसंवाददातासोमबार, २८ फागुन २०७३

सनसनीपूर्ण खुलासा-पशुपतिका अधिकाँश बाँदरमा एचआइभी एड्स
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



