एजेन्सी – सन् २००९ डिसेम्बर १० मा रिलिज भएको फिल्म ‘अवतार’ को सिक्वेल बन्ने भएको छ । बिश्वकै सर्वाधिक आम्दानी गर्ने यो फिल्मको निर्देशन जेम्स क्यामरुनले गरेका छन् । अब फिल्म अवतार २’ पनि जेम्स क्यामरुनले नै निर्देशन गर्ने भएका छन् । फिल्म ‘अवतार २’ २०२१ डिसेम्बर १७ तारिखमा रिलिज हुने बताइएको छ ।

यस फिल्मको निर्माण कार्य सुरु भइसकेको छ ।फिल्म अवतार हलिउडकै अहिलेसम्म सर्वाधिक कमाउने फिल्म बनेको थियो । त्यति बेला फिल्म अवतारले २ दशमलव ७८८ बिलियन डलर कमाएको थियो ।यस फिल्मको कमाइ अहिले सम्म कुनै फिल्मले तोडेको छैन ।अब भने फिल्म ‘अवतार’ को सिक्वेल बन्ने भएको छ । क्रिसमसको अवसर पारेर यो फिल्म रिलिज गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah