मुम्बई, पुणेको उर्लीको देवाची क्षेत्रमा रहेको एउटा कपडा गोदाममा आगलागि हुँदा चार जना मजदूर जिउँदै जलेका छन् ।

बिहिबार बिहानै ४ बजे आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनाको सूचना पाउने बित्तिकै चार वटा दमकल घटनास्थलमा पुगेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगोमा नियन्त्रण पाइएको बताइएको छ । आगलागि हुँदा केही मजदूर दोश्रो तल्लामा सुतिरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन ।