काठमाडौं । हङकङको संसदमा सांसदहरुबीच कुटाकुट भएको छ । आरोपितलाई मुद्दा चलाउन चीन पठाउन मिल्ने गरी सुपुर्दगी कानुन परिर्वतन गर्न खोजेपछि सांसदहरुले कुटाकुट गरेका हुन् ।

 

 

त्यसक्रममा केही सांसद घाइते भएका थिए । उनीहरु मध्ये एकलाई अस्पताल लैजानु परेको छ ।

 

सरकारी अधिकारीहरु हत्या आरोपित एक जनालाई ताइवान पठाउन कानुन परिर्वतन गर्न लागिएको बताउँछन् । तर, प्रस्तावित कानुका विरोधीहरुले भने यसले हङकङको स्वतन्त्रता खुम्च्याउने बताएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah