काठमाडौं। बलिउडका चर्चित अभिनेता सनी देओल दुर्घटनामा परेका छन् ।भारतीय जनता पार्टीका लोकसभा उम्मेदवार समेत रहेका उनी दुर्घटनामा परेका हुन् ।

 

भारतिय मिडियाका अनुसार भाजपाको तर्फबाट उम्मेदवार रहेका सनी चुनाव प्रचारप्रसारको क्रममा उनको गाडी दुर्घटना भएको हो ।उक्त गाडी सोमबार बिहान दुर्घटना भएको बताइएको छ ।

 

उक्त गाडी दुर्घटनामा उनी सवार थिए वा थिएनन् भन्ने पुष्टि नभएको बताइएको छ ।भारतीय मिडिया आजतकले गाडीमा उनी सवार थिए वा थिएनन् भन्ने पुष्टि नभएको बताएको छ ।

 

अभिनेता सनी देओल लोकसभा निर्वाचन सुरु भएपछि भाजपामा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेर उम्मेदवारी दर्ता गरे लगत्तै उनी गुरदासपुरमा चुनाव प्रचारप्रसारमा लागेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah