दमक/नेकपा (एमाले) ले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत बहिबारको पहिलो सभा कैलालीको सदरमुकाम धनगढीमामा सम्पन्न भएको छ । भौगोलिक अखण्डता, स्वतन्त्रता र स्वाभिमानका बारेमा एमाले कसैसँग सम्झौता गर्दैन । कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भाषा, भूगोल वा जातिका नाममा हुने कुनै पनि प्रकारका विखण्डनलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताए । उनले अबको कार्यभार समृद्धि भएको भन्र्द यसैमा ध्यान केन्द्रित गर्नु पर्ने जनाए ।

देशलाई अगाडि बढ्न नदिने तत्वहरुले जनतालाई हाम्रा कार्यक्रममा आउन छेकबार लगाउने कोसिस गरिरहेको भन्दै तिनीहरुका प्रयासलाई विफल पारेर जनताले एमालेप्रतिको आफ्नो समर्थन प्रकट गरेको ओलीले बताए । निर्वाचन र संविधान संशोधनको कुनै सम्बन्ध नरहेको ओलीको भनाइ थियो । संशोधन प्रस्ताव पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको सिलसिला भएको उनले उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah