एजेन्सी । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

युकेमा दर्ता भइ फ्लाइट क्यालिब्रेशन सर्भिसेस कम्पनीको स्वामित्वमा रहेको विमानमा विमानमा चालक, सहचालक र दुई यात्रुमात्रै बस्न मिल्थ्यो।चार सिटे डीए ४२ विमानमा तीन ब्रिटिश र एक दक्षिण अफिक्री नागरिक रहेका थिए। सो कम्पनीले विश्वभर उड्ययन सेवा, विमान अवतरण प्रणाली, रेडारको निरिक्षण गर्न आफ्ना कर्मचारी पठाउने गर्छ।

दुर्घटनाका कारण दुबई विमानस्थलको सेवा ४५ मिनेट जति अवरुद्ध भएको थियो।

उक्त विमानमा मृत्यु हुनेहरुको सनाखत भने हुन नसकेको विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah