दमक/झापाको दमकमा बुद्ध जयन्तीको अवसरमा शान्ति म आफैबाट भन्ने थिममा कार्यक्रम सम्पन्न भएको छ ।

उल्लेख्य मात्रामा युवाहरुको सहभागितामा कदम थिएटरले कार्यक्रमको संयोजन गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकको गणतन्त्र चोकमा भएको कार्यक्रममा अविसेक दासले त्यहि बनाएको पेन्टिङ पनि आकर्षण बनेको थियो ।

सांगीतिक प्रस्तुतीसंगै आफुसंग भएका रचनाहरु प्रस्तुत भएका थिए ।