काठमाडौं । अमेरिकामा एक गर्भवती महिलाको हत्या गरि उनको पेटमा रहेको वच्चा चोरिएको छ । संसारकै सबैभन्दा शक्तिसम्पन्न राष्ट्र मानिने अमेरिकामा पनि यस्तो विभत्स तरिकाले हत्या हुँदो रहेछ भनेर कल्पना पनि गर्न सकँिदैन । १९ वर्षकी गर्भवती युवती मार्लेना ओचालो लोपेजलाई बच्चालाई काम लाग्ने केही सामान दिने बहानामा क्लारिसा फिग्युरोआ नामक महिलाले आफ्नो घरमा बोलाएर आफ्नाी छोरी र उनका प्रेमीको सहयोग लिएर विभत्स हत्या गरेका हुन् ।

 

जब १९ वर्षकी गर्भवती युवती मार्लेना ओचालो लोपेज ति महिलाले बोलाएको ठेगामा पुगीन् तब उनी, उनकी २४ वर्षकी छोरी डेसोरीसँग मिलेर गर्भवती लोपेजको हत्या गरे र वच्चा निकाले । वच्चालाइृ निकालेसँगै हत्यारा डेसोरी र उनकी आमाले अस्पतालमा फोन गरेर भर्खरै जन्मिएको वच्च र आमाको श्वासप्रश्वासमा समस्या आएको बताए र १९ वर्षकी गर्भवती युवती मार्लेना ओचालो लोपेजको शव घर पछाडीको फोहोर फाल्ने स्थानमा लगेर फाले ।

 

तत्कालै वच्च र आमा भनिएकी नक्कली गर्भवतीको उद्धारमा आएको एम्बुलेन्स उक्त नवजात शिशु र आफूलाई आमा दाबी गर्ने क्लारिसालाई अस्पताल पुर्यायो र उपचार सुरु गर्यो । यही समयमा नै १९ वर्षकी गर्भवती युवती मार्लेना ओचालो लोपेज हराएको खबर प्रहरीले पायो र खोजतलास सुरु गर्यो । प्रहरीले अनुसन्धानका क्रममा १९ वर्षकी गर्भवती युवती मार्लेना ओचालो लोपेजले क्लारिसा फिग्युरोआ नामक महिलासँग भएको कुराकानी फेला पार्यो र घरमा बोलाएको समेत म्इासेज हेर्यो ।

 

जसको आधारमा क्लारिसा फिग्युरोआ नामक महिलाको घरमा अनुसन्धान गर्दा घर पछाडि राखिएको ठूलो फोहोरको बाकसमा राखिएको अवस्थामा लोपेजको शव बरामद गर्यो । शवको पोष्टमार्टम तथा डिएनए परीक्षणसँगै त्यो लोपेजकै भएको पुष्टि भयो । त्योसँगै बच्चाको पनि डिएनए परीक्षण गरियो र त्यसबाट उक्त बच्चा मृतक लोपेजको भएको प्रमाणित गरे लगत्तै क्लारिसा फिग्युरोआ, उनकी छोरी र छोरीका प्रेमीले हत्या गरेको स्विकारेका छन् ।

सांकेतिक फोटो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah