दमक/झापा दमकको लिओ क्लब अफ दमक ईस्टर लाइनका अध्यक्ष चयन भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जस अनुसार एक बर्षका लागि संजय थापा अध्यक्ष बनेकाछन् ।

यसैगरी प्रथम उपाध्यक्षमा शिभानी बेलबासे र द्धितिय उपाध्यक्ष ममता भण्डारी चयन भएकाछन् ।

यसैगरी सचिबमा सहिल खारे र कोशाध्यक्षमा हेमन्त थारु  चयन भएकाछन् । साथै पब्लिक रिलेसन अफिसरमा संचिता पन्चकोटि चयन भएकी छन् ।