एजेन्सी- परिवार नियोजनको अस्थायी साधन कन्डमका विषयमा नेपालमा मात्र होइन विश्वका अधिकांस देशमा खुलेर कुरा गरिँदैन । यौन रोग तथा गर्भ रोक्ने दोहोरो सुरक्षा कवजका रुपमा ल्याइएको कन्डम खरिद गर्दा समेत मानिसहरु अझैँ आनाकानी गर्ने गर्छन् । नेपाल र भारतमा कन्डमका विषयमा कुराकानी र खरीद गर्ने संस्कृती उस्तै छ । अझै पनि मानिसहरु कन्डम खरिद गर्दा निकै लाज र डर मान्ने गर्छन् ।
दक्षिण भारतमा एक डिपार्टमेन्ट स्टोरमा कन्डम खरिद गर्न पुगेका एक युवकको भिडियो नेपाली परिवेशसँग दुरुस्तै मेल खान्छ । यस्का साथै भारतमा पुरुषहरुले कन्डम किन्ने समयमा पसमा पुगेपछि प्रस्तुत हुने र देखाउने व्यवाहार पनि नेपाली परिवेशसँग मेल खान्छ । हामीले यहाँ दुवै भिडियोलाई प्रस्तुत गरेका छौँ ।



