जेठ १२, पेरु । पेरुमा आइतबार बिहान ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार एपीले जनाएको छ ।

आइतबार बिहान स्थानीय समय अनुसार पौने तीन बजेतिर ८ म्याग्निच्युडको भूकम्प भूकम्प ११४ किलोमिटर गहिराई सम्म गएको एपीले जनाएको छ ।

अमेरिकी जिओलोजिकल सर्भेका अनुसार पेरुको उत्तर–मध्य क्षेत्र केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यस शक्तिशाली भुकम्पमा परि के–कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको स्थानिय समाचारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah