काठमाडौँ । पाकिस्तानको दक्षिण सिन्ध प्रान्तमा धार्मिक हिँसा भड्किएको छ । पाकिस्तानको मिरपुरखास भन्ने स्थानमा हिन्दू धर्म मान्ने डाक्टर रमेश कुमारले इश्लाम धर्मको मुल ग्रन्थ कुरानको अपमान गरेको भन्दै आक्रोशित स्थानीले उनको मेडिकल पसलमा आगजनी गरेका छन्। ति डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ।

 

 

कुरानको अपमान गरेको आरोप लागेका डाक्टर रमेशले कुरानको एक पानामा औषधी पोको पारेर दिएका थिए।
यो घटना सार्बजनिक भएसँगै स्थानीयले तिब्र विरोध प्रदर्शन गर्दै ति डाक्टरको मेडिकल पसलमा आगजनी गरेका हुन् ।
अहिले प्रहरीले ति डाक्टरलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah