एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय मन्त्रीहरुको सपथग्रहण समारोह सुरु भएको छ । राष्टपति रामनाथ कोविंदले प्रधानमन्त्री मोदी र केन्द्रीय मन्त्रीहरुलाई केहीबेरमा गोपयिताको सपथ खुवाउँदैछन् ।

सपथ ग्रहण समारोहमा योपटक बिमस्टेक मुलुकका नेता एवम् सरकार र राष्ट्र प्रमुखहरुको सहित करिब ८ हजार पाहुनको उपस्थिति रहेको छ ।



