बिर्तामोड । अर्जुनधारा–५ बाट इलाका प्रहरी कार्यालय अनारमनीले बलात्कार आरोपमा ६९ वर्षीय खड्ग बहादुर कट्टेललाई पक्राउ गरेको छ ।

 

उनलाई जवरजस्ती करणीमा मुद्धा दर्ताको तयारी भएको बताइएको छ ।

 

इनरुवा सुनसरीबाट छोरीको घरमा पाहुना आएका कट्टेलले अहिले इप्रका अनारमनीमा म्याद थप गरी थुनामा राखिएको डिएसपी मोहन कुमार थापाले जानकारी दिए ।

 

स्थानीय ६ देखि ९ वर्ष उमेरका बालिकालाई चकलेट दिदैँ संवेदनशील अंगमा हात लगाए भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार बृद्ध कट्टेलले संवेदनशिल अंगमा हात लगाउँदा जवरजस्ती करण कै मुद्दा चल्ने प्रहरीको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah