भूमिका श्रेष्ठ, तेस्रो लिंगी समूहको अधिकारका लागि क्रियाशील छन् । उनी आवद्ध संस्थामै झन्डै पाँचलाख जति चार क्याटोगोरीका समूह सम्पर्कमा छन् । समाजले छिःछिः र दूरःदूरः गरेको अवस्थामा उनीहरुका लागि लड्नु चुनौती नै थियो । पछिल्लो समय कानुनले पनि केही राहत दिएको छ । नीलहीरा समाजमा आवद्ध भूमिका श्रेष्ठको परिचय कुनै बेला कैलाश श्रेष्ठ थियो ।

 

 

उनी नयाँ नैकाप काठमाडौँकी बासिन्दा हुन्। उनि निकै इमान्दारी व्यक्तिको रुपमा चिनिन्छिन।पहिले उनि पुरुष हुदा सबैले हेप्ने भएरै महिलाको अबतार पारेको पनि खुलाएकी छिन।उनको कहानी सुन्दा आँसु झर्छ सबैको।आखिर के थियो त्यस्तो जुन कहानेले रूहायो सबैलाई ?हेरौ उनि संग गरेको कुराकानीः

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय