नेपालका लागि नेपाली ” अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीको पक्षमा लिलाराज र कुसुमले अन्तर्वातामा भने ज्ञानेन्द्र शाहीको रियाई हुनु पर्छ भन्दै देशका जङ्गिए।

 

 

 

गत १५ गते गणतन्त्र दिवसको दिन सुर्खेतमा आयोजित एक कार्यक्रमबाटै प्रहरीले शाहीलाई विना पुर्जी लछारपछार गर्दै पक्राउ गरेको थियो। पक्राउ पछि प्रहरीले यातना दिएकै कारण ठाउँको, खुट्टा र शरीरको विभिन्न भागमा गहिरो चोट लागेर गम्भीर घाइते भएका शाहीलाई उपचारको लागि सुर्खेतबाट काठमाडौँको ट्रमा सेन्टरमा ल्याइएको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय