काठमाडौँ / ज्ञानेन्द्र शाही अहिले नेपाली समाजमा एउटा बहसको बिषय बनेको छ| गत १५ गते गणतन्त्र दिवसको दिन सुर्खेतमा आयोजित एक कार्यक्रमबाटै प्रहरीले शाहीलाई विना पुर्जी लछारपछार गर्दै पक्राउ गरिएको थियो यहि बिसयालाई लिएर अहिले सार्बजनिक संचालमा बसह्को बिसय बनेको छ|नेपालको राजनीति र पूर्व राजा ज्ञानेद्र शाहको बारेमा अनिल योगीले एक अन्तबर्तमा बोल्दै आफ्नो तर्क राख्नु भएको छ|हेर्नुहोस् बाकी भिडियोमा ::

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय