दमक

नेकपाका नेता एवं प्रदेश सभा सदस्य झलकसिं दर्लामी (सन्देश) अस्पताल भर्ना भएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज उनि बिएण्डसी अस्पताल बिर्तामोडमा भर्ना भएको नेकपा शिवसतासीका अध्यक्ष महेन्द्र भट्टराइले बताए ।

उनमा स्टोन (पत्थरीया)को समस्या रहेको र सोमबार शल्यक्रिया गर्ने तयारी रहेको पनि उनले जानकारी दिए ।