काठमाडौं । शुक्रबार देखि नेकपा एमालेका नेता कार्यकर्ताले एनसेलको सिमकार्ड बहिस्कार गर्ने भएका छन् । एनसेलले सरकारलाई कर नतिरेको भन्दै एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले एमालेका सबै नेता कार्यकर्ताले आजैदेखि एनसेलको सिम नबोक्न आग्रह गरेको छ । शेयर स्वामित्व खरिद –बिक्रीमा लाग्ने पूँजीगत लाभकर नतिरेको भन्दै संगठनले एनसेल बहिष्कार गर्ने निर्णय गरेको अनेरास्ववियुका सचिव आरसी लामीछानेले जानकारी दिनुभयो । संगठनको शुक्रबार बसेको बैठकले आफ्ना कुनै पनि नेता कार्यकर्तालाई एनसेलको सिम प्रयोग नर्गन निर्देशन समेत जारी गरेको छ । त्यस्तै अनेरास्ववियुले सर्वसाधरण नागरिकहरुलाई समेत सरकारलाई तिर्नुपर्ने ३३ अरब कर नतिरेसम्म एनसेलको सिम प्रयोग नगर्न भनेको छ । -
एनसेलको सिमकार्ड बहिस्कार
सवाल नेपालसंवाददाताशुक्रबार, ९ चैत २०७३

एनसेलको सिमकार्ड बहिस्कार
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



