संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारका कारण मुलुकमा भ्रष्टाचार बढेको बताउनु भएको छ । काठमाडौंमा शनिबार आयोजित साक्षत्कारमा अध्यक्ष यादवले भ्रष्ट्रचार र वेथिति अन्त्यको लागि अब सरकारको विकल्प खोज्नु पर्ने बताउनु भयो । अध्यक्ष यादवले एनसेलसँग लिनुपर्ने लाभकरको विषयमा सरकारले छानविन गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नु भयो,‘यो ठूलो भ्रष्टाचार हो, यसको छनविन हुनु पर्छ । यस्तो परिस्थितिमा मुलुकलाई लुटेर चुनाव गर्न खोजिँदैछ ।’ यादवले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर सरकार उल्टो बाटोमा हिँडिरहेको आरोप लगाउँदै संघीयता र गणतन्त्रलाई सखाप पार्ने षड्यन्त्र भइरहेको आरोप लगाउनु भयो ।
सरकार बिरुद्ध उपेन्द्र यसरी खनिए
सवाल नेपालसंवाददाताशनिबार, १० चैत २०७३

सरकार बिरुद्ध उपेन्द्र यसरी खनिए
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



