दमक/झापाको दमका मादक पदार्थ सेवन मापसे गरेर सवारी साधन कुदाएमा झ्याप्प नियण्त्रणमा लिन थालिएको छ ।
इलाका ट्राफिक प्रहरी कार्यालय दमकले मापसे गरेर सवारी साधन कुदाउदा दुर्घटना जोखिम बढि हुने भन्दै कडाइ गर्न शुरु गरेको हो ।
इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दाहालका अनुसार जरिवाना गराएर भोलीपल्टमात्र छाड्न थालिएको छ ।




