दमक/दमकका होटल ब्यवसायको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ब्यवसायी हुन् राजन दंगाल । होटल ब्यवसायी संघका क्षेत्रिय अध्यक्ष समेत रहेका दंगालले पुर्वमा होटल ब्यवसायीलाइ पर्यटन ब्यवसयीको रुपमा स्थापित गराउने अभियान्ताको रुपमा आफ्नो परिचय बनाउन शुरु गरेकाछन् ।

 

 

सहकारीकर्मी, लायन्सकर्मीको समेत पहिचान बनाएका उनि दमक उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य हुन् । संघको नयाँ नेतृत्वको बहस चलिरहदा उनले पनि अब स्तरउन्नती हुने सोच पालेकाछन् । अघिल्लो पटक सदस्यमा पनि लोकप्रीय मत ल्याएर नै उनि बिजय भएका थिए ।

 

 

ब्यवसायीहरुसंग छलफल गरिरहेको बताउने उनले संघको आगामि निर्वाचनमा बरिष्ठ उपाध्यक्षको आँकाक्षी रहेको बताए । उनले आफ्नो दाबी बरिष्ठ उपाध्यक्षमा रहेको सुनाएकाछन् । उनि अहिले ब्यवसायीहरुसंग कसरी अघि बढ्ने भन्ने छलफलमा रहेको जनाईएको छ । यसका लागि आफु योग्य भएको उनको दाबी छ ।

 

 

 

बाणिज्य संघले लगाएको महोत्सवको आफु संयोजक रहेको स्मरण गर्दै संघलाइ आफुले ३० लाख रुपिया भन्दा बढि आम्दानी गराएको उनको दाबी छ । यो मेरो ठुलो योगदान हो भन्ने लाग्छ, दंगालले भने ।  गत बर्ष भएको महोत्सव बाणिज्य संघको इतिहासमा सबैभन्दा सफल र नाफा मुलक महोत्सव मानिन्छ ।

 

 

ब्यवसायीका समस्याका सहजीकरणको जिम्मेवारी लिइ बिभिन्न ब्यवसायीहरुका समस्याहरु सामधान गरेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv