भारतको महाराष्ट्र प्रदेशको पुणेमा घरको पर्खाल भत्किँदा १५ जनाको ज्यान गएको छ । ठूलो वर्षाका कारण पुणेको कोढवामा घरको पर्खाल भत्किएको हो ।

घरको कम्पाउण्डको पर्खाल भत्किनुमा निर्माण कम्पनीको दोष रहेको अधिकारीहरुले जनाएका छन् । ज्यान गुमाउनेहरुमा धेरैजसो बिहार पश्चिम बंगालबाट आएका मजदुर रहेको दैनिक जागरणले उल्लेख गरेको छ । निर्माणाधीन हाउजिङसँगै मजदुरहरु बसेको सानो टहरामाथि पर्खाल भत्किएको थियो ।

अहिले उद्धार र राहत कार्य जारी रहेको छ । पछिल्लो केही घण्टादेखि मुम्बईलगायत महाराष्ट्रका धेरै ठाउँमा भारी वर्षा भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah