झापाको दमक स्थित सरकारी दमक अस्पतालको अध्यक्ष बिबाद सुल्झिएको छ । दमकका जिबन शिवाकोटीलाइ स्वास्थ्य मन्त्रालयले अध्यक्ष नियुक्ति गरेर पठाएपछि बिबाद सुल्झिएको हो । एक बर्ष अघि स्वास्थ्य चौकीको स्तरउन्नती भएर दमक अस्पतालको रुपमा परिणत भएको थियो । स्थानीय काँग्रेसका नेता कार्यकर्ताहरुको चाहाना बिपरित अर्कैलाइ अध्यक्ष नियुक्ति गरेर पठाएपछि पार्टी भित्र भाँडभैलो मच्चिएको थियो । एक महिना अघिमा निमित्त अध्यक्षको रुपमा लिला गुरागाइ पनि चयन भएका थिए ।
सरकारी दमक अस्पतालको अध्यक्ष बिबाद सुल्झियो
सवाल नेपालसंवाददाताबुधबार, १४ चैत २०७३

सरकारी दमक अस्पतालको अध्यक्ष बिबाद सुल्झियो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



