पाकिस्तानको लाहौरस्थित अलामा इक्बाल अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार एक व्यक्तिले चलाएको गोली लागेपछि दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।विमानस्थलको मुख्य भवन बाहिर भएको अराइभल/वेटिङ एरियामा उक्त घटना भएको हो ।

पुलिस अधिकारी कान्ट सफ्दार राजा काज्मीले घटनामा मृतक र घाइतेको संख्या पुष्टि गरेका हुन् । मृतकमध्ये एकको अस्पतालमा मृत्यु भएको जानकारीमा उल्लेख छ ।सुरुवाती अनुसन्धानमा पत्ता लागेअनुसार नीजि झगडापछि गोली चलाइएको थियो । यसबारे थप अनुसन्धान भइरहेको काज्मीले जानकारी दिए ।दुई आरोपी अर्सद र शानलाई पक्राउ गरिएको जानकारीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah