दमक /अनेरास्ववियूका कार्यवाहक अध्यक्ष रञ्जित तामाङले बिषादी जाँच गरेरमात्र विदेशबाट शब्जि आयत गर्ने निर्णय फिर्ता नलिन सरकारकालाइ आग्रह गरेकाछन् ।

 

 

बिषादी रहित खाद्यपदार्थ खान पाउने नागरिकको मौलिक हक भएको भन्दै एक बिज्ञप्ति जारी गरेर उनले निर्णयबाट पछि नहट्न सरकारलाइ भनेकाछन् ।

 

 

अनुचित विदेशी दबाबमा सरकार यो निर्णय पुगेको भन्ने आँशका पुग्ने प्रशस्त ठाँउ देखिएको समेत उनले विज्ञप्तिमा दाबी गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah