धरान / आइजीपी (प्रहरी महानिरीक्षक) सर्वेन्द्रनाथ खनालले प्रहरी माथि एक्कासी गोली प्रहार भएको बताएका छन् । बुधबारको संसदको राज्‍य व्यवस्था तथा सुशासन समितिमा महानिरीक्षक खनालले घटनाबारे जानकारी गराउदैं भोजपुर नगरपालिकाको हटिया बजारमा नेपाल प्रहरीमाथि एक्कासि गोली चल्यो, जवाफी फायरिङमा नेपाल प्रहरीका एक र विप्लव पक्षका एक कार्यकर्ताको मृत्यु भएकोबताए । घटनास्थलबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको पनि उनले बताए ।

विप्लवको प्रहरी माथि आक्रमण गर्ने नीति छैन्

भोजपुरको वोया घर भएका नेत्रविक्रम चन्द ‘विप्लव’का ओखंलढुङगा संयोजक नीरबहादुर(प्रशान्त) विदामा भोजपुरस गएको बताइएको छ । भोजपुर नै घर भएका एकजना केन्द्रीय सदस्यका अनुसार प्रहरीलाई आक्रमण गर्ने पार्टीको नीति नभएको बताए । जवान सञ्जीवको मृत्यु प्रहरीकै गोलीबाट भएको उनको दाबी छ ।

‘प्रशान्तलाई होटलबाट बाहिर लगेर खोल्सामा गोली हानिएको उनले बताएका छन् । उनी विदामा भएका कारण हतियार नबोकेको उनले दावी गरे । अ ाज विहान भएकाे घटनामा प्रहरी जवान सन्दीप राइ र विप्लवका नेता नीरकुमारकाे गाेली लागि मृत्यु भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah