दमक/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पुर्व उपप्रधान एवं गृहमन्त्री कमल थापाले झापाको दमकमा स्थानीय पार्टी नेता कार्यकर्तासंग भेटघाट गरेकाछन् ।
इलाम जाने क्रममा दमकस्थित सगम स्वीटसमा भेटघाट भएको दमक नगर अध्यक्ष भीम पौड्यालले जनाएकाछन् ।
सो अवसरमा उनले बाढीले पारेको प्रभाव र दमकमा भइरहेको विकास निर्माणको बिषयमा चासो दिदै जानकारी लिएका थिए । पौड्यालले जानकारी दिएका थिए ।




