यदि तपाई दिनमा सुत्नुहुन्छ भने अव त्यसलाई विचार पुर्याउनुस । एक अनुसन्धानले दिनमा एक घण्टा भन्दा बढी सुत्नेलाई टाइप २ को डायबेटिज हुने खतरा औल्याएको छ । यूनिभर्सिटी अफ टोक्योका अनुसन्धानकर्ताले ३ लाख भन्दा बढीको भागदार रहेको २१ ओटा अध्ययनले यो कुरा पुष्टि गरेको हो । अनुसन्धानका अनुसार दिनमा ६० मिनेट भन्दा बढी निदाउनु स्वास्थ्यको लागि निकै हानिकारक रहेको छ । तर दिनमा सुत्नुछ भने ४० मिनेट भन्दा कम सुत्यो भने त्यसले डायबेटिजको समस्या ल्याउदैन् । अनुसन्धानकर्ताले भनेका छन् दिनको लामो निन्द्राको परिणाम रातमा निन्द्रा नलाग्नु पनि हुन्छ । यही निन्द्रासँग जोडिएको बिमारीमा मुटुको रोग, ब्रेनह्यामरेज जस्ता समस्या पनि निम्त्याउँछ । निद्रा पुरा नहुदा धेरै भोक लाग्ने हुन्छ जसले डायबेटिजको खतरालाई जनाउँछ ।
दिनमा सुत्ने बानी छ भने विचार गर्नुस्,स्वास्थ्यको लागि खतरा छ
सवाल नेपालसंवाददातामंगलबार, १० असोज २०७३
दिनमा सुत्ने बानी छ भने विचार गर्नुस्,स्वास्थ्यको लागि खतरा छ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



