झापाको दमकस्थित चिया दोकान नजिकै एउटा सवारी साधन पल्टेको छ ।

मध्यराती यो सवारी साधन पल्टेको स्थानीयहरुले बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कल्भर्टबाट तल उत्तानो परेर कार पल्टेको छ ।