घरबाट वेपत्ता भएका एक वृद्ध तीन दिनपछि मृत अवस्था फेला परेको छ ।

 

 

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका २ बस्ने ७८ वर्षीय धनबहादुर नेपाली मंगलबार विहान मृत अवस्थामा फेला परेको हो ।

 

 

स्थानीय ठूलो पैनीमा उनको शव पानीमा तैरीरहेका अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

 

 

वृद्ध नेपाली तीन दिनदेखि घरपरिवारको सम्पर्क भन्दा बाहिर रहेको प्रहरीले जनाएको छ ।

 

 

 

उनलाई पानीले बगाएपछि मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

 

 

 

यता शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah