भारतबाट सामान लिएर आउँदै गरेका ट्रक हेटौँडाको चुरियामाईनजिक अनियन्त्रित भएर पल्टिँदा मंगलबार दुईजनाको मृत्यु भएको छ । सामान बोकेको ट्रक हेटौँडा–पथलैया सडकखण्डको चुरियामाई मन्दिरछेउको उकालो चढ्न नसक्दा पल्टिएको हो ।

एनएलओआईडी ८०३१ नम्बरको सो १८ चक्के भारतीय मालवाहक ट्रक ओभरलोडका कारण उकालो चढ्न नसकेपछि पल्टिँदा सडकमा रहेका अन्य सातवटा सवारीसाधन ठोक्किएका थिए ।

पल्टिएको सो भारतीय ट्रकले किच्दा ना.१ह ८८२४ नम्बरको अटोका चालक ३० वर्षीय सुजनकुमार ढकालको मृत्यु भएको हो भने अर्का मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा अन्य पाँचजना घाइते बनेका छन् । उनीहरूको हटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah