दमक/झापाको दमकमा निर्माणाधिन ट्राफिक भवनको निर्माण उपभोक्ता समितिको सदस्य सचिवको जिम्मेवारी चन्द्र खत्रीले पाएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनि सह सचिव रहेका थिए ।

ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहाल सदस्य सचिव रहेकोमा उनको सरुवा भएपछि उक्त जिम्मेवारी खत्रीले पाएकाहुन् ।

दाहालको पहलमा उपभोक्ता समितिमार्फत भवन निर्माणको काम तिब्र रुपमा भइरहेको थियो ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधि सदस्य सचिब रहदा सरुवाका कारण समस्या हुन सक्ने भएकाले उपभोक्ताहरुमध्येबाट नै यो जिम्मेवारी प्रदान गरिएको समेत बताईएको छ ।

यसको अध्यक्षमा दमकका सामाजिक तथा ब्यवसायिक ब्याक्तित्व गणेश बस्नेत अध्यक्ष रहेकाछन् ।