दमक /इलाका प्रहरी कार्यालय दमकमा प्रहरी निरिक्षक खगेन्द्र याक्तेन दमकबाट बिदाइ भएकाछन् ।
उनको ट्राफिक प्रहरी कार्यालय सिरहामा सरुवा भएको छ ।
उनि एक बर्ष अघि दमकमा आएका थिए ।
उनलाइ हिजो बिभिन्न संघसंस्थाहरुले स्वतस्फूर्त रुपमा बिदाइ गरेका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।