लिविया,१०साउन-लिवियामा शरणार्थी सवार पानीजहाज दुर्घटना हुँदा कम्तीमा एक सय ५० जनाको मृत्यु भएको छ । एक सय ५० जना बेपत्ता छन् भने केही डुब्नबाट बचेका छन् ।
लिबियाको राजधानी त्रिपोलीबाट १२० किलोमिटरको दूरीमा रहेको एक शहरबाट सो जहाज हिँडेको थियो । जहाज भूमध्यसागर पार गर्ने क्रममा दुर्घटनामा परेको हो ।
माछा मारिरहेका तटीय क्षेत्रका स्थानीयले देखेपछि केहीको ज्यान बचेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर