लिबिया । दक्षिणी क्षेत्रमा भएको हवाइ आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् । घटनामा दर्जनौ घाइते भएको संयुक्त राष्ट्रसंघले मान्यता दिएको सरकारका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् । सरकारी सैनिकले मोर्जुकमा रहेको एउटा आवासीय क्षेत्रमा आइतबार हवाई आक्रमण गरेको हो ।

नगरपालिकामा कार्यरत एकजना सरकारी अधिकारी इब्राहिम ओमरले एएफपीसँग भन्नुभयो, ‘आक्रमणमा परी कम्तीमा ४२ को मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् ।’

घटनामा परी घाइते भएका मध्ये ३० जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ंख्या बढ्न सक्ने अनुमान गरिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah