भद्रपुर / पोखरीमा डुबेर झापामा १४ महिने बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ६ स्थित शान्तिनगरकी साखिम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मङ्गलबार दिउँसो घर नजिकैको माछा पोखरीको छेउमा खेल्ने क्रममा नाबालिका साखिम सोही माछा पोखरीमा डुबेर बेहोस भएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जनाए ।

घटनापछि साखिमलाई उपचारका लागि बिर्तामोड लैजानै क्रममा बाटोमै मृत्यु भएको श्रेष्ठले बताए ।  घटनाको विषयमा कानुनी प्रक्रिया पुरा गरी नाबालिकाको शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाइएको उनले जानकारी दिए ।ब्लाष्टबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah