दमक/झापाको दमकस्थित पशुहाट डांडामा दुर्घटना भएको छ ।

 

दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय झापाले पठाएको बिवरण यस्तो छ-

मिति २०७६/०५/०३ गते अ. ११;०० बजे झापा दमक नपा ७ पशुहाट डाडा स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको  मे १ ह ५५०५ न. को सिटी आफै अनियन्त्रित भई दुर्घटना हुदा  सिटिमा सवार दमक नपा १ बस्ने बर्ष २८ की एलिना श्रेष्ठलाई उपचारको लागि आम्दा अस्पताल दमक पठाएको, घटनास्थलमा QRTटोली खटि गई सिटीलाई इप्रका दमकमा ल्याई राखेको , सिटी चालक जि. झापा दमक नपा ९ बस्ने बर्ष ४५ को मन्दिप राई उपचारमा संलग्न,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय