भदौ ८, २०७६

काठमाडौं – इक्वेडरको अमेजन क्षेत्रमा शनिवार सेस्ना–१८२ हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नागरिक उड्डयन अधिकारीहरूले विमानमा पाइलट र तीन यात्री रहेको र सबैको मृत्यु भएको बताए ।

घटनाको अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन् । दुर्घटनाको कारण पत्ता लागेको छैन । सैन्यकर्मी तथा खोजकर्ताहरूले शनिवार एक घन्टाको कारवाहीपछि शव बरामद गरेका थिए ।

एजेन्सी