काठमाडौं १० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । केही नेताहरुको जिम्मेवारी हेरफेर गरिएको छ भने केहीलाई नयाँ जिम्मेवारी दिइएको छ । हेरफेरका क्रममा विभागीय प्रमुख, उपप्रमुख, जनवर्गीय संगठनहरुको सहइन्चार्ज र जिल्ला सहइन्चार्ज तोकिएका छन् ।

भानुभक्त ढकाल– राष्ट्रिय सुरक्षा विभाग प्रमुख डोरमणि पौडेल– प्रादेशिक मामिला विभाग उपप्रमुख बेदुराम भुसाल– स्कूल विभाग उपप्रमुख विष्णु रिजाल– विदेश विभाग उपप्रमुख रामकुमार राई – सुरक्षा विभाग उपप्रमुख सहकारी विभाग उपप्रमुख – कमल चौलागाई प्रमेश हमाल – नीति अध्ययन प्रतिष्ठान सहसंयोजक रामकुमारी झाँक्री – इन्जिनियर सम्बद्ध संगठन सहइन्चार्ज अमृता थापामगर – महिला संघ सहइन्चार्ज सीता पौडेल – महिला संघ सहइन्चार्ज सत्य पहाडी – कर्णाली सम्पर्क कमिटी इन्चार्ज वीरमान चौधरी – सुदूरपश्चिम सम्पर्क कमिटी इन्चार्ज सुरेश आलेमगर – आदिवासी जनजाति सहइन्चार्ज शेरबहादुर तामाङ – आदिवासी जनजाति सहइन्चार्ज तिलक परियार – दलित मोर्चा सहइन्चार्ज

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बोमबहादुर विक – दलित मोर्चा सहइन्चार्ज महेश्वर दाहाल – प्रेस संगठन सहइन्चार्ज केदार न्यौपाने – जनसांस्कृतिक महासंघ इन्चार्ज खगेन्द्र राई – जनसांस्कृतिक महासंघ सहइन्चार्ज जीवन घिमिरे – खेलकुद महासंघ सहइन्चार्ज अजम्बर काङमाङ – खेलकुद महासंघ सहइन्चार्ज हिक्मत कार्की – शिक्षक सम्बद्ध मोर्चा सहइन्चार्ज

तिलकुमार मेन्याङबो – ताप्लेजुङ भगवती चौधरी – सुनसरी प्रमोदनारायण यादव – सिरहा हरिनारायण चौधरी – सिरहा चूडामणि जंगली –कास्की दीपक देवकोटा – कैलाली रामचन्द्र साह – पर्सा इन्चार्ज बलराम खत्री – मजदूर विशेष जिल्ला कमिटी सचिव