दमक/ दमक उद्योग बाणिज्य संघका हालैका अध्यक्ष राजेन्द्र ढकालले प्रगतीशिल प्यानललाइ बिजय गराउन अनुरोघ गरेकाछन् । उनले अध्यक्षमा बिमल खतिवडा सहितको प्यानललाइ मत दिएर जिताउन ब्यवसायीसंग माग गरेकाहुन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सबै ब्यवसायीसंग मत माग्दै भनेकछन्-२०७६साल भाद्र २० गते हुन गहिरहेको दमक उधोग बाणिज्य संघको निर्वाचन प्रगतिशील प्यानल का सम्पुर्ण टिमका उमेदवार लाई अत्यधिक मत दिई बिजय गराउनु हुन सादर अनुरोध गर्दछु ।

 

ढकालको टिम बरिष्ठ उपाध्यक्षमा रहेर अध्यक्षका उम्मेदवार बिमल खतिवडा,प्रथम उपाध्यक्षका उम्मेद्वार युवराज घिमिरे र तृतिय अध्यक्षका उम्मेद्वार ज्ञानु पौड्यालले बाणिज्य संघको मुहार फेर्नमा भुमिका खेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah