तान्जानियामा व्यभिचार र विवाहेतर रोक्न नयाँ योजना अघि सारिएको छ ।

अधिकारीहरुले समस्या समाधान गर्न विवाहित पुरुषको नामावली प्रकाशित गर्ने योजना बनाएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो योजना स्वीकृत भयो भने सबै विवाहित पुरुषको नाम र तस्बिर सरकारी वेबसाइटमा राखिनेछ ।

जसले व्यभिचार र विवाहेतर सम्बन्ध रोकिने तान्जानियाका अधिकारीहरुको तर्क छ ।