दमक/ दमक उद्योग बाणिज्य संघको भदौ २० गते हुने निर्वाचनमा प्रगतीशिल समुहका अध्यक्ष बिमल खतिवडा सहितको प्यानलले उम्मेदवारी दर्ता गरेको छ । दिउसो १ बजे दमक बजार परिक्रमा सहित उम्मेदवारी मनोनयन गरेको हो ।

यसैबीच उम्मेदवारी मनोनयनका लागि र्याली कार्यक्रममा सम्बोधन गर्दै वर्तमान अध्यक्ष राजेन्द्र ढकालले बाणिज्य संघ र ब्यवसायिको हितका लागि खतिवडा सहितको प्यानललाइ विजय गराउन अपिल गरेकाछन् । परिवर्तनका लागि यो समुह भएको जनाउदै उनले प्रगतीशिल समुहका लागि भोट मागे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah