एक कुशल ब्यवसायीको पहिचान बनाएका उनि एक असल नेतृत्वकर्ता बन्नका लागि योग्य रहेकाले उनको पक्षमा औषधि ब्यवसायीहरु लागेको पाइन्छ

 

दमक/ गौतम गुप्ता दमक र मेची अञ्चलमा औषधिको क्षेत्रमा नाम नौलो र नयाँ होइन् ।

सायदै उहाँको परिवारको औषधिको क्षेत्रमा दिएको योगदान थाहा नपाउने कमै मात्र होलान् ।

२७ गते दमकमा हुने नेपाल औषधि व्यवसायी संघ झापा जिल्लाको प्रथम शाखा अधिवेशनमामा उनले अध्यक्षको उम्मेदवारी दिएकाछन् ।

सम्पुर्ण औषधि व्यवसायीहरुको हकहित, एकरुपता, सदस्यहरुको सुरक्षा र संरक्षण, सङ्गठनको मर्यादा उच्च बनाउन आफ्नो उम्मेद्वारी रहेको उनको भनाइ छ ।

संघ प्रतीको उत्तरदायित्व आफुले वहन गर्ने उनले जनाएकाछन् ।

औषधिको क्षेत्रको पीडाको बिषयमा आफु जानकार रहेकाले सामुहिक रुपमा त्यसको हल गर्न पनि आफ्नो उम्मेदवारी रहेको उनि बताउछन् ।

महाविर फार्मेसी भनेपछि दमक मात्र होइन औषधिको क्षेत्रमा नेपालमा नै अग्रस्थानमा कहलिएको छ ।

उनि यसलाई सञ्चालन गर्दै आएकाछन् ।

एक कुशल ब्यवसायीको पहिचान बनाएका उनि एक असल नेतृत्वकर्ता बन्नका लागि योग्य रहेकाले उनको पक्षमा औषधि ब्यवसायीहरु लागेको पाइन्छ ।

संस्थागतयात्रा

गुप्ताले औषधि ब्यवसायीको हकहितमा संगठित भएर लागेको झण्डै दूइदशक पुगेको छ ।

 

२०५९ सालमा संघको मेची सदस्य बनेका उनि त्यसपछि २०६२ मा उप केशाध्यक्ष, २०६४ मा कोशाध्यक्ष बने ।

 

२०७० मा महासचिव बने । २०७३ मा थोकतर्फ उपाध्यक्ष भएका उनि अब अध्यक्ष बन्न लागेकाहुन् । सदस्यबाट अहिलेसम्म बिभिन्न पदाधिकारी भएका उनको संस्थामा लामो भोगाइ र संघर्ष रहेको छ ।

 

प्रमुख माग

औषधि पसल सञ्चालन तथा कारोबार गर्दा आवश्यक नीति नियमको जानकारी ब्यवसायीलाइ गराउनु, ब्यवसायीक हकहित कायम गराउनु, संस्थालाइ दर्बिलो बनाउने लगायतका हुनका प्रमुख प्रतिबद्धता रहेको छ ।

 

राज्यले गर्ने अनुगमनलाइ ब्यवस्थित र सम्मानित तरिकाले गराउने पहल गर्ने पनि उनको प्रतिबद्धता रहेको छ ।

 

राज्यले दिने सहुलियत र सेवालाइ औषधि ब्यवसायीको हितमा आधारित बनाउन पहल गर्ने पनि उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah