दमक/ सुयोग खरेल दमकमा एउटा उदयमान सामाजिक तथा ब्यवसायीक युवाहुन् भन्दा फरक नपर्ला ।
खरेल भेटनरीका सञ्चालक उनि सानै उमेरदेखि नै ब्यवसायीसंगै सामाजिक क्षेत्रमा क्रियाशिलछन् ।
दमक जेसिजका महासचिव रहेका उनि युवाहरुको नेतृत्व लिने अभियानमा जुटिरहेकाछन् ।
दमकमा युवाशक्तिलाइ सहि सदुपयोग गरेर परिवर्तनका लागि केहि गर्नु पर्छ भन्ने उनमा सोच रहेको छ ।
ब्यवसायीक रुपमा सफल र आफ्नो फरक पहिचान बनाएका खरेल सामाजिक रुपमा पनि समाजमा केहि योगदान दिनुपर्छ भन्ने सोचले नै जेसिजमा लागेको बताउछन् ।
उनि पशुपति आध्यत्मिक युवा समुहमा पनिछन् ।











