अमेरिकी राज्य फ्लोरिडामा एक जोडीले प्रहरीकै कारमा अश्लील हर्कत गरे। घटना गत शुक्रबारको हो।

नासाउ काउन्टीका प्रहरी अधिकारी मार्क हन्टरले शुक्रबार साँझ मादक पदार्थ सेवन गरेर साइकल चलाइरहेका ३५ वर्षीया मेगन मोन्डानारो र ३१ वर्षीय आरोन थोमसलाई पक्राउ गरे। मापसे परीक्षण गर्दा उनीहरू दोषी ठहरिए। मदिराले लट्ठ जोडीलाई हतकडी लगाएर हन्टरले आफ्नो कारको पछाडिको भागमा राखे। त्यसपछि उनी बाहिर निक्लेर थप सहयोगका लागि फोन गरिरहेका थिए। उनीहरूलाई जेल पठाउनु थियो। एकछिनपछि उनी कारभित्र छिरे। त्यहाँको दृश्यले उनलाई चकित र विस्मित बनायो।

मेगन र आरोन आपत्तिजनक अवस्थामा थिए। ‘उनीहरू सेक्स गर्न ठिक्क परेका थिए,’ प्रहरी अधिकारी हन्टरले भने, ‘थोमस नग्न थिए। मेगन अर्धनग्न थिइन्। ब्राबाट उनका आधा स्तन चिहाइरहेका थिए।’

हन्टरले थोमसलाई कारबाट बाहिर निकाले। थोमसले उनलाई लडाएर भागे। तर, केही समयमै प्रहरीले उनलाई समात्यो। मापसे गरेर साइकल चलाएको, अश्लील हर्कत गरेको कसुरमा यो जोडी अहिले जेलमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah