हरिचरण बानियालाइ सहकारी अभियान्ता सम्मान

दमक/ पत्रकार विष्णुप्रसाद पोखरेल सम्मानित भएकाछन् ।  सवाल नेपाल अनलाइनका सम्पादक एवं गोरखापत्र दैनिकका समचारदाता पोखरेललाइ झापाभर कार्य क्षेत्र भएको पुर्व नेपाल बहुउद्धेशिय सहकारी संस्थाको तर्फबाट १९ औ बार्षिक साधरणसभामा सम्मान गरिएको हो ।

शनिवार दमकको कस्मिक पार्टी प्यालेसमा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्मानपत्र प्रदान गरेका थिए । गतबर्ष देखि सहकारी सञ्चारकर्मी सम्मान तथा पुरुस्कार प्रदान गर्न शुरु गरिएको सहकारीले जनाएको छ ।

सोहि अवसरमा सहकारी अभियान्ता पुरुस्कार झापामा जिल्ला सहकारी संघलाइ लामो समयसम्म हाकेका सहकारी अभियान्ता हरिचरण बाँनियालाइ पनि सहकारी सम्मान प्रदान गरिएको थियो ।

सो अवसरमा कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले १ अरबको हाराहारीमा कारोबार पुर्याएको सहकारीले अब ब्यवसायीक कृषिमा लगानी गर्नु पर्ने सुझाव दिएका थिए । उनले सहकारीले गरेको प्रगती र काम उल्लेखेनिय रहेको जनाउदै उत्पादनको क्षेत्रमा केन्द्रित हुन सुझाव दिए ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, मेची सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराइ लगायतले कार्यक्रममा शुभकामना मन्तब्य सहित आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah