नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलालाइ झाडापखाला लागेपछि गयराती झापाको बिर्तामोड स्थित बिर्तासिटि अस्पतालको आइसियूमा भर्ना गरिएको बताइएको छ । प्रेसर र सुगरका बिरामी रहेका सिटौलालाइ झाडापखालाले सिकिस्त बनाएपछि अस्पताल भर्ना गरिएको जनाईएको छ । सिटौलाको स्वास्थ्यमा सुधार आएको र अहिले अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । झापाको लखनपुर स्थित आदिबासी रंगशालामा हुनेब बृहत आमसभामा सहभागिताका लागि उनि झापा आएका थिए । नेपाली काँग्रेस दमक नगर सभापति रोशन बिष्ठले अस्पताल भर्ना गरिएको र खतरामुक्त रहेको पुष्टि गरे ।
काँग्रेस नेता कृष्णप्रसाद सिटौला बिर्ता सिटि अस्पतालमा आइसियूमा
सवाल नेपालसंवाददातामंगलबार, ४ वैशाख २०७४

काँग्रेस नेता कृष्णप्रसाद सिटौला बिर्ता सिटि अस्पतालमा आइसियूमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



